रित्तो कुर्सीको कथा

एउटा सानो कोठा, र त्यहाँका भित्ताहरू भन्दा पनि पुराना यादहरू। त्यहाँ एकजना मानिस बस्थ्यो, जसको संसार एउटा कुर्सी*मा खुम्चिएको थियो। उसको लागि बस्नु कुनै रहर वा अल्छिपना थिएन, बरु त्यो त समयले उसलाई उपहार दिएको एउटा कठोर ‘नियति’ थियो। दिनभरि त्यही स्टिल र फाइबरको कुर्सीमा टाँसिएर रहँदा, कुर्सी उसको शरीरको एउटा हिस्सा जस्तै भइसकेको थियो- […]